असार १०, काठमाडौं । बीबीसी नाजी नेता अडोल्फ हिटलरको ५०औं जन्मदिन मनाउन बनाइएका भाँडाकुँडा बेच्नका लागि लिलामीमा राखिएका छन् । बेलायतको डोर्सेटमा एउटा घर सफा गर्दा चाँदीका भाँडाकुँडा भेटिएका थिए