अन्तराष्ट्रिय

मेलानिया ट्रम्पले लगाएको ज्याकेटको आलोचना, ट्रम्प आफैंले गरे बचाउ

असार ८, काठमाडौंं । एजेन्सी अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले लगाएको ज्याकेटको आलोचना भइरहेको छ । उनी आप्रवासी परिवारबाट अलग्याइएका बालबालिकालाई भेट्न जाँदा लगाएको ज्याकेटमा एक विवादास्पद सन्देश लेखिएको थियो