अन्तराष्ट्रिय

क्यानाडामा गाँजाको प्रयोग वैध

असार ६, काठमाडौं । बीबीसीबाट क्यानाडाको संसद्ले देशभरि रमाइलाका लागि गाँजाको प्रयोगलाई वैध बनाएको छ । गाँजा ऐन मंगलवार सिनेटमा ५२–२९ मतले पारित भएको थियो । यो विधेयकले गाँजा कसरी