असार ५, काठमाडौं । एजेन्सी हालै इण्डोनेसियामा निकै डरलाग्दो घटना भएको छ । दक्षिण पूर्वी सुलावेशी प्रान्तमा आफ्नै बारीबाट बेपत्ता भएकी एक जना महिला अजिंगरको पेटभित्र फेला परेकी छिन् ।