असार ६, काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिएको छ । मानवअघिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै अमेरिकाले बाहिरिएको घोषणा गरेको हो । राष्ट्रसंघका लागि अमेरिकी