असार ५, काठमाडौं । एजेन्सी क्यानाडाको एक अदालतले एक महिलासँग प्रेमसम्बन्धमा रहेका दुई व्यक्तिलाई उनले जन्माएको सन्तानको वैध पिता घोषणा गरेको छ । न्युफाउन्डल्यान्ड र लाब्राडोर सर्वोच्च अदालतले यस विषयमा