स्वास्थ्य / जीवनशैली

चिसो भित्रि वस्त्र लगाउनुको नोक्सानी

काठमाडौं । प्रायः वर्षा अथवा जाडोयाममा हाम्रो लुगा राम्रोसंग सुक्दैन । जसले गर्दा अधिकांश समय राम्रोसंग नसुकेको भित्रि पहिरन लगाएर हिँड्नु पर्ने हुन्छ । यसका साथै धेरै मानिस सिन्थेटिकको भित्रि