अर्थ

नेपाल-भूटानबीचको चौथो व्यापार वार्तामा केके भयाे ?

नेपाल-भूटानबीचको चौथो व्यापार वार्ता (सहसचिवस्तर) भर्चुअल माध्यमबाट भएको छ । उक्त वार्तामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी र भूटानी प्रतिनिधिमण्डलको नेतृत्व आर्थिक मामिला