काठमाडौं, ९ असोज । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् । क्रिकेटर लामिछाने मंगलबार (आज) साढे १२ बजेको उडानमा उनी एसियाडका लागि चीन गएका हुन्