खेलकुद

खेलाडीहरुको पुरस्कार रकम भोलि निकासा हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् । आज (बिहीबार) चीनको