काठमाडौं, २३ असोज– काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ । बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले आज मंगलबार श्रीलंकासँग खेल्न लागेको हो ।