खेलकुद

काभाच्यालेन्ज कप: नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं, २४ असोज– काभापुरुषभलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानसँग प्रतिश्पर्धा गर्दैछ । कोलम्बोमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा नेपाल अफगानिस्तानसंग प्रतिश्पर्धा गर्न लागेको हो । बंगलादेशलाई हराएर प्रतियोगितामा शानदार सूरुआत