जेठ ९, काठमाडौं । कराँतेको क्लोज क्याम्प (बन्द प्रशिक्षण) पोखरामा शुरु भएको छ । इण्डोनेसियामा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुने एसियन गेमको तयारी स्वरुप कराँतेको क्लोम्प पोखरामा