सन्दिप लामिछाने “आईपीएलमा” मुम्बईविरुद्ध खेल्दै

६ जेष्ठ २०७५, आईतवार ११:०८

जेठ ६, काठमाडौं ।

दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्ने भएका छन् ।

दिल्लीले अन्तिम खेलमा केहीबेरमा मुम्बईसँग खेल्दैछ ।

 

उसको टिममा एक सदस्य मात्र परिर्वतन भएको छ ।प्ले अफमा स्थान बनाउन मुम्बईलाई भने जित्नै पर्ने दबाब छ ।

 

अवेश खानको स्थानमा लिम प्लंकेट आएका छन् भने अन्य सदस्य परिर्वतन भएको छैन ।