खेलकुद

रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए

जेठ २२, काठमाडौं । एजेन्सी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ ।   रोनाल्डोले अहिलेसम्म राष्ट्रिय