जेठ २८, काठमाडौं । ब्राजिलले विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित निकालेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अस्टि्रयालाई ३-० ले हराएको हो । ब्राजिललाई जिताउन नेइमार, गाब्रिएल जिसस