वैशाख २६, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा उपाधिमाथि ह्याट्रिक गरेको छ। लिग वानको उपाधि विजेता पिएसजीले मंगलबार राति फ्रेन्च कपको उपाधिसमेत जितेको हो । यसअघि उसले फ्रेन्च