काठमाडौं , समाजवादी पार्टी नेपालमा प्रवक्ताको खोजी भइरहेको छ । पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी भएको हो