बुटवल , कपिलवस्तुमा समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली