काठमाडौं , प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। १६ गते दिउँसो बस्नेगरी बुधबारको बैठक स्थगित भएको हो। प्रतिपक्षी दलहरुले रोष्ट्रम अगाडि करिब एक घण्टा नारा लगाएपछि सभामुख कृष्णबहादुर