काठमाडौं , प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच संवाद नभइरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको