राजनीति

सत्तारुढ नेकपाको सचिवालय बैठक फेरि स्थगित

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै रहँदा पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने