राजनीति

सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट हुनु पर्छः कोइराला

मोरङ , नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।