काठमाडौ , संघीय संसदको चालु हिउँदे अधिवेशनमा चारवटा नयाँ विधेयक दर्ता भएका छन् । प्रतिनिधिसभातर्फ कारागारसम्बन्धी कानुन संशोधन र पशु स्वास्थ्यसेवा सम्बन्धी २ विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ