राजनीति

नेपाली कांग्रेसको बैठक स्थगित

काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार फेरि स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग सहमति जुट्न नसकेका कारण बैठक बस्दै नबसी स्थगित गरिएको हो । कांग्रेस