काठमाडौं , गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध,