काठमाडौं, ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई निकालिएको जानकारी दिए