काठमाडौं, मन्त्रिमण्डल पुनर्गठन भोली हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ बन्ने मन्त्रीहरुको टुंगो लगाएपनि भोलीमात्रै सार्वजनिक गर्ने र भोलि नै नयाँ मन्त्रीको शपथ गराउने