राजनीति

भोलिबाट सरकारविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको अपील

काठमाडौं , नेपाली कांग्रेसले सोमवार देशभर गर्न लागेको प्रदर्शनमा सहभागी हुन सबैमा सभापति शेरबहादुर देउवाले अपील गर्नु भएको छ । आइतबार प्रेश विज्ञप्ति जारी गरेर देउवाले सोमबार ७७ वटै जिल्लामा