राजनीति

सर्वदलीय बैठकः राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट भएर लाग्न सबै दलहरुलाई आह्वान गर्नु भएको छ । आज (मंगलबार) बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उपस्थित दलका प्रतिनिधिलाई सो आह्वान