काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताउनु भएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपामा