राजनीति

महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने झलनाथ खनालको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् । अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना