काठमाडौं । नेकपा (एमाले) काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन्। प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि पनि अध्यक्ष नै थिए। निरौलाले ३७० मत पाए