राजनीति

रास्वपाका मन्त्रीहरूको राजीनामाको बारेमा यस्तो भनछन् गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन्। बिहीबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा राजीनामा