राजनीति

एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल अध्यक्ष निर्वाचित भएका छन्। भुसाल आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी