काठमाडौ प्रतिनिधिसभा विघटनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा प्रदशर्न गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक