राजनीति

स्यालसँग शेरले धोका खाने दिन गएः नेपाल

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा दिएका छन् । नेकपा प्रचण्ड नेपाल समूहले आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले शेर