राजनीति

निर्वाचन आयाेगले नेकपाका दुवै समूहलाई बाेलायाे

  काठमाण्डाै । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा काे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ओली र प्रचण्ड–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता