काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओेली पक्षको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाण्डौ गर्ने जनसभाको तयारी गरेको छ