काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही