राजनीति

कोटेश्‍वरमा प्रचण्ड र माधवबीच वार्ता, ओलीको षड्यन्त्रमा नफस्‍ने रणनीतिबारे छलफल

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव नेपालबीच वार्ता भएको छ। कोटेश्‍वरस्थित एक व्यवसायीको घरमा दुई नेतबीच वार्ता भएको हो। एमाले