राजनीति

गृहजिल्लामा घरदैलो गर्दै डा बाबुराम

काठमाडौँ।  पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका