राजनीति

नयाँ मुख्यमन्त्रीमा शाहीले लिए पद तथा गोपनीयताको सपथ, मन्त्रीमण्डल गठन कहिले ?

काठमाडौं ।  कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्