राजनीति

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए, कुन कुन दलको गठबन्धन छ कर्णाली प्रदेशमा ?

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा