काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सञ्चय बढाउँदै लगेका छन् । उनी झन् झन् शक्तिशाली बन्दैछन् । प्रचण्डले माओवादीलाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिलाउन सकेका छन् । अर्थ