शहबाज खान कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमंत्री चक्रपाणी खनाल (बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरुसँग भेटघाट गरेका छन।