राजनीति

सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने