राजनीति

देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता

  काठमाडौं । नेपाली काँग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन्। काँग्रेस पार्टी कार्यालय सानेपामा मुस्लिमतर्फको सहमहामन्त्रीको १२५८ मतगणना हुँदा देउवा प्यानलका मन्सुरले ७२३ मत