राजनीति

६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेको भन्ने खबर झुटो ठहर भयो

काठमाडौं । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ मंगलप्रसाद गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको छ। उनलाई पार्टीमा प्रवेश गराउन मंगलबार अध्यक्ष