राजनीति

अवरोधबीच पनि चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ। एमालेका अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन,